विकिपिडिया अनुसार - Pagerank (PR) is an algorithm used by Google Search to rank websites in their search engine results.
विशेषगरि पिआर चेक भनेको आफ्नो साइटले कत्तिको चर्चा बटुलेको छ अर्थात कस्तो तवरमा र्याङ्किङ भइरहेको छ भनी जाँच गर्ने सानो एस इ ओ टुल हो ।
पेज र्याङ्क पनि गुगल एड्सेन्सको लागि महत्त्वपूर्ण हुने भएकोले यसबारे पनि ध्यान दिनुपर्छ । अन्य टिप्सका लागि www.google.com मा गएर सर्च बारमा tips to increase page rank लेखेर सर्च गर्न सकिन्छ ।